• २३ भदौ २०८३, मंगलबार
  • ६ः१७ बिहान

फेरी बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार १२:०७

काठमाडौं, साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

National Life

शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेरतोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया