• २० भदौ २०८३, शनिबार
  • २ः२४ दिउँसो

हरियो पहिरनमा करिश्मा

प्रकाशित मिति

२०७७ श्रावण ३ गते, शनिबार ०६:१९

काठमाडौं, हिन्दु महिलाहरुलाई साउन लागेको छ । हरियो मौसम भएकाले हरियो पहिरनमा महिलाहरु देखिनथालेका छन् । अभिनेत्री करिश्मा माननन्धरलाई पनि साउन लागेको छ । उनले हरियो सल ओढेको तस्बिर फेसबुकमा राखेकी छिन् ।

National Life

करिश्माले हातमा हरियो, पहेंलो र रातो रङ्गको चुरा समेत लगाएकी छिन् । करिश्मा आकर्षक देखिएकी छिन् ।

Classic Tech Desktop

 

तस्बिर स्रोतः फेसबुक पेजबाट

प्रतिकृया