• २२ भदौ २०८३, सोमबार
  • १०ः४४ राती

सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ११:३५

काठमाडौँ, बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सयले बढेको छ ।

National Life

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रति तोला ९२ हजार ३६० मा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्य भने तोलामा रु १० ले बढेको छ । आज चाँदी प्रतितोला एक हजार पाँच रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया