सिन्धुपाल्चोकबाट विपत व्यावस्थापन महाशाखा टोली फर्कियो, बेपत्ता भएकाहरुलाई भोटेकोशीले बगाएको आशङ्का (फोटो कथासहित)
प्रकाशित मिति
२०७७ असार ३१ गते, बुधबार ०३:२८
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा यही महिना २५ गते आएको बाढीपहिरोमा उद्धारको लागि काठमाडौंबाट विपत व्यावस्थापन महाशाखाको २७ जनाको टोली पुगेको थियो । टोलीको नेतृत्व प्रहरी निरक्षक हरिओम खड्काले गर्नु भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । भने २० जना बेपत्ता भएका छन् ।
उक्त टोली बाढीपहिरो गएको भोलिपल्ट अर्थात २६ गतेदेखि ३० गते सम्म उद्धार गरी काठमाडौं फर्कि सकेको भए पनि बेपत्ता भएकाहरुका खोजीकार्य जारी नै रहेको छ । उनीहरुको अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको हुन सक्ने उद्धार टोलीको आशङ्का छ ।












Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया