• २३ भदौ २०८३, मंगलबार
  • ७ः४३ बेलुका

राष्ट्र बैंकद्धारा बैंक खाता अद्यावधिक गराउन निर्देशन

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०९:२२

 

National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता अद्यावधिक गर्न निर्देशन दिएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंकिङ कार्यालय अन्तर्गत रहेका सरकारी तथा अर्ध सरकारी संस्था र निकायहरुलाई यस्तो निर्देशन दिएको हो । साथै केन्द्रीय बैंकले निष्कृय रहेका खाताहरु आगामी आर्थिक बर्षभित्र बन्द गराउन आग्रह गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया