• 6:10 pm

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०९:००

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन् । उनको सम्बोधन नेपाल टेलिभिजनको आठ बजेको समाचारपछि प्रसारण हुने प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

नेकपा विवाद, बाढी पहिरोको प्रकोप, कोरोना भाइरसको महामारीको बेलामा हुनलागेको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिकृया