• ७ असोज २०८३, बुधबार
  • ६ः४० बिहान

लकडाउनमा झण्डै साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०९:३७

 

National Life

काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।

झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले लकडाउनको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ ।

प्रतिकृया