• ३ साउन २०८३, आइतबार
  • ९:२२ बिहान

एलिना, समीक्षा र रचनाको ‘आयौं चेली’ सार्वजनिक

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ०१:३६

काठमाडौं, एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालको स्वरमा ‘आयौं चेली’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत रहेको गीतमा घनश्याम ओलीको शब्द छ।

यो तीज गीतको भिडियोमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरेको मोडलिङ छ । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

Kamana Sewa

भिडियोमा मोडलहरूको साथमा तीन गायिकालाई पनि फिचरिङ गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया