• १९ भदौ २०८३, शुक्रबार
  • १ः५५ दिउँसो

शनिबार बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार ०६:२४

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी शनिबार विहान ११ बजे बस्नेगरि स्थगित् भएको छ । आज दिउँसो सवा १२ बजेबाट सुरु भएको बैठक १५ मिनेट बसेर स्थगित् भएको थियो ।

बैठक सुरु हँदै गर्दा मन्त्रिपरिषद बैठक बसेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । त्यसपछि स्थायी कमिटी बैठक लगातार प्रभावित बनेको हो ।

Kamana Sewa

प्रतिकृया