• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ११:३०

सुनचाँदीको मूल्य

काठमाडौं, आज सुनको मूूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज पनि स्थिर रहँदै ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया