• १९ भदौ २०८३, शुक्रबार
  • ४ः२१ बिहान

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा डा. दिव्या शाह नियुक्त

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ११:४८

काठमाडौं , त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन पदमा प्राडा. दिव्या सिंह शाह नियुक्ति हुनु भएको छ । उहाँ तत्काल शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।

प्राडा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कमिटीले सोमबार डा. प्रदीप बैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफासिर गरेको थियो।

Kamana Sewa

त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले कमिटीद्वारा सिफारिस गरिएको नाम मध्ये डा. शाहलाई डिन पदमा नियुक्ति गरेको हो। डा.शाहले आफ्नो बिहीबार कार्यभार सम्हाल्ने बताउनु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया