डीएसपी ढुंगेलको निलम्बन फुकुवा
प्रकाशित मिति
२०७७ असार ३ गते, बुधबार १०:२६
काठमाडौं । नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ । डकैती गर्ने समूहलाई सघाएको आरोप लागेका ढुंगेललाई अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा हुने भएको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । २६ चैत ०७६ मा रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसँग बारम्बार सम्पर्क गरेको जिकिर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई श्रेष्ठको समूहलाई सघाएको आरोप लगाएका थिए।
तर, ढुंगेलले भने श्रेष्ठसँग अपराधिक समूहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको बताएका छन्।
अदालतले सफाइ दिएसँगै उनले प्रहरी प्रधान कार्यालयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यसपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई निलम्बन फुकुवाका लागि पत्राचार गरेको छ ।
Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया