• २२ भदौ २०८३, सोमबार
  • १०ः४६ राती

कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०७:०८

कैलाली, कैलालीमा जीप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–६ लालपुरमा बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा जोशीपुर गाउँपालिका–२ का ३३ वर्षका गम्भीर कोटकेनीको मृत्यु भएको हो ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया