• १ असोज २०८३, बिहीबार
  • ६ः३८ बिहान

बगैचामा रमाउँदै करिश्मा

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ११:५८

काठमाडौं, नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा चलचित्र र्निमात्री करिश्मा मानन्धर हाल लकडाउनको समयमा घरमै दिन विताइ रहेकी छन् । अभिनेत्री करिश्मा सामाजिक संचालमा पनि सक्रिया छन् । हालै मात्र उनले बगैचामा कुकुर संग खेल्दै गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

National Life

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया