• ७ असोज २०८३, बुधबार
  • ५ः३३ बिहान

प्रदेश १ का १२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार ११:११

 

National Life

सुनसरी । प्रदेश १ बाट थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज गरिएको छ।

शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ डिस्चार्ज भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् । अब, अस्पतालमा ८३ जना उपचारत छन् ।

शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिकृया