• १ असोज २०८३, बिहीबार
  • ६ः२२ बेलुका

लाइन्स क्लब अफ प्रिन्सिपल्सको नयाँ समिति चयन, अध्यक्षमा कृष्ण कार्की

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०९:५८

 

National Life

भक्तपुर । विश्वव्यापी सस्था लाइन्स क्लब इन्टर्नेशनल अन्र्तगत “लाइन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स” को हालै सम्पन्न अधिवेसनले २०२०—२०२१ का लागि नयाँ समिति चयन गरिएको छ ।

नयाँ समिति चयनमा कृष्ण कार्की अध्यक्षता बन्न सफल छन् । जस अन्तर्गत प्रथम उपाध्यक्षमा सुमन बस्नेत, द्धितीय उपाध्यक्षमा डिल्लीराज जोशी, तृतीय उपाध्यक्षमा गणेशबाबु पोखरेल, कोषाध्यक्षमा राजन कस्पाल, सचिवमा बिष्णु (बिनु) गोदारथापा, सह कोषाध्यक्षमा बिनोद काफ्ले सहसचिवमा टंक सिटौला, प्रवक्तामा एन के श्रेष्ठ चयन भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लाइन्स क्लब अन्तर्गत बिशेष क्लबको दर्जामा रहेको यस लाइन्स क्लब अफ प्रिन्सिपल्सले अन्य कार्य सहित शिक्षामा बिशेष कार्य गर्ने अध्यक्ष कृष्ण कार्कीले जानकारी दिएका छन् ।

प्रतिकृया