• ७ असोज २०८३, बुधबार
  • ९ः५५ बिहान

कोरोना भाइरसका कारण रुसमा ५२ सयको मृत्यु, ४ लाख ३२ हजारमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०५:५७

काठमाडौं । कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

National Life

एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

२ लाख ३१ हजार १०५ जनाको उपचार भइरहेको छ भने १ लाख ९५ हजार ९५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिकृया