सारीमा रेस्लर अस्मिता जुरेली (फोटोफिचर)
प्रकाशित मिति
२०७७ जेष्ठ १६ गते, शुक्रबार ०९:००
काठमाडौं । अस्मिता जुरेली नेपाली महिला रेस्लरको रुपमा परिचित नाम हो । रेस्लिङ क्षेत्रमा उनी करिव ६ वर्षभन्दा लामो समयदेखि निरन्तर सक्रिय छन् । २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भएपछि उनी रेस्लिङ क्षेत्रमा आइन् ।
पछिल्लो समय जुरेली कलाकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनी अभिनित टेलिसिरियल, छोटा चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनहरु दर्शकमाझ आइरहेका छन् ।
जुरेली भविष्यमा रेस्लिङ खेलसगै कलाकारिता क्षेत्रमा पनि जम्न चाहन्छिन् । उनै सुन्दर महिला रेस्लर जुरेलीलाई सारी लगाएको फोटो फेसबुक राखेकि छिन् । फोटो फेसबुकबाट


Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया