• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

सामाजिक सुरक्षा भत्ताका लागि ६६ अर्ब ५० करोड विनियोजन

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०५:००

काठमाडौं, सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ। संसदमा आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६६ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिदै सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने बताउनुभयो ।

आगामी आवमा ज्येष्ठ नागरिक मिलन केन्द्र वडासम्म विस्तार गर्ने सरकारी तयारी छ। यसका लागि ६७ अर्ब ५० करोड बजेट छुट्याइएको छ। यस्तै ७० वर्षभन्दा माथिका ३ लाख नागरिकलाई स्वास्थ्य बिमा गरिनेछ ।

Kamana Sewa

यस्तै दलित तथा विपन्न बाल संरक्षण अनुदानका लागि ३ अर्ब ७६ अर्ब विनियोजन गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया