• ७ असोज २०८३, बुधबार
  • ११ः५८ बिहान

अमेरिकामा मात्रै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०६:३७

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

National Life

महामारीका रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या एक लाख ४७ पुगेको बीबीसीले जनाएको छ ।

कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कुल ४४ वर्ष भएको युद्धमा जति अमेरिकी नागरिकको ज्यान गएको थियो करिब सोही संख्यामा कोरोना संक्रमणको यो तीन महिना अमेरिकामा ज्यान गुमाउनु परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्वमा अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा १ लाख ४७ हजारको कोरोनाका काराण ज्यान जान सक्ने बताउँदै आएका थिए ।

१ लाखको ज्यान गइसके पनि अझै कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन

प्रतिकृया