• ६ असोज २०८३, मंगलबार
  • ७ः५७ बिहान

नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा प्रकाशितभन्दा बढी ब्याज नदिन निर्देशन

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०७:४२

 

National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दति निक्षेपमा प्रकाशित व्याजदर भन्दा बढी ब्याज नदिन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको लागि एक परिपत्र जारी गर्दै संस्थागत मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी ब्याज नदिन निर्देशन दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थागत मुद्दती र कलबाहेक अन्य निक्षेपमा भने प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशतसम्म थप ब्याज दिन पाइने व्यवस्था रहेको छ ।

प्रतिकृया