• २४ भदौ २०८३, बुधबार
  • ८ः३२ राती

पहिलो महिला न्यायाधीश सिलु सिंहको निधन

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०१:४९

काठमाडौँ, सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

National Life

उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।

प्रतिकृया