अभिनेता अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सेट सम्झिदै
प्रकाशित मिति
२०७७ जेष्ठ १० गते, शनिबार ०७:४२
काठमाडौं । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण करिव दुई महिनादेखि देशभर लकडाउन गरिएको छ । सर्वसाधारण घरबाट निस्कन पाएका छैनन् । यतिबेला चलचित्र हलहरू पनि बन्द छन् । चलचित्रको प्रर्दशन मिति रोकिएको छ भने केहि छायांकनरत चलचित्रहरूले पनि छायाङ्कन स्थागित गरेर बसेका छन् ।
यो समयमा लकडाउनका कारण मेघा स्टार अनमोल केसी पनि यतिबेला घरैमा बस्न बाध्य भएका छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायाँकन हुँदा हुर्दै छायांकन स्थागित भएपछि उनी घरमै समय विताई रहेका छन् । यो समयमा आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दै अनमोलले आफु चलचित्रको छायाँकन सम्झिरहेको उल्लेख गरेका छन् । ‘ए मेरो हजुर ४ को सेट मिस गर्दैछु ’ भनेर अनमोलले आफ्नो इन्स्टाग्राममा फोटो सहित पोष्ट गरेका छन् ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया