यति महँगो घरमा बस्छिन् तमन्ना भाटिया
प्रकाशित मिति
२०७७ जेष्ठ १० गते, शनिबार ०६:१९
काठमाडौं । साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । चान्द सा रोशन चेहराबाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी साउथ स्टार प्रभासको फिल्म बाहुबली बाट धेरै नै चर्चामा आइन् ।
उक्त फिल्ममा उनको अभिनय दर्शकले निकै रुचाएका थिए । भारतिय मिडियाका अनुसार केही समयअघि उनले मुम्बईको बर्सोवामा महँगो घर किनेकी थिइन् । उनले दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेकी हुन् । यस घरको लागि उनले १६ करोड भारतीय रुपैया खर्च गरेको बताइएको छ ।
त्यस्तै उनले घरको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेको बताइएको छ । उनले किनेको उक्त घरबाट चारैतिर समुन्द्र देखिन्छ । उनले आफ्नो घरको वरीपरि सबै सुविधाहरु राखेकी छिन् ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया