• ७ असोज २०८३, बुधबार
  • १२ः०७ राती

२४ एसपीको पदस्थापन, महानगरीय अपराध महाशाखामा बोगटी (सुचिहित)

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार १०:५९

 

National Life

काठमाडौं । पाँच दिनअघि प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवा भएका २४ जनालाई प्रहरी प्रधान कार्यालयलले पदस्थापन गरेको छ ।

बैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार बढुवा भएका २४ जनालाई सोमबार प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंमा होबिन्द्र बोगटी आएका छन् । अपराध महाशाखाका प्रमुख केदार ढकाल बढुवा भएसँगै रिक्त रहेको सो स्थानमा बोगटीलाई पदस्थापन गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पदस्थापन गरिएकाहरुको सूच

प्रतिकृया