• २२ भदौ २०८३, सोमबार
  • १०ः२२ राती

आज केही स्थानमा मेघगर्जने, चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षा हुने सम्भावना

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ०७:५२

कठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहेको छ ।जसका कारण देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा हुने महाशाखाले जनाएको छ ।

National Life

आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा साथै तराइका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जने, चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया