• १९ भदौ २०८३, शुक्रबार
  • ५ः०२ बिहान

गिजाबाट रगत आउने कारण

प्रकाशित मिति

२०७७ बैशाख ५ गते, शुक्रबार ०९:४४

 

गिजा बाट रगत आउनु दाँतसँग जोडिएको एक सामान्य संकेत हो, तर यो अन्य स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । कलिले कहिले दाँतमा ब्रशले अत्यधिक रगडेर वा कृत्रिम दात ठिकसँग नमिलेर पनि रगत आउन सक्छ । दातको गीँजा रगत विभिन्न कारणले पनि आउन सक्छ तीनीहरुको बारेमा चर्चा गरौ ।

Kamana Sewa

.पेरियोडानटाइटिस (दातमा हुने रोगको ठुलो रुप)
.भिटाििमनको कमी (भिटामिन र मिनरलको कमीको लक्षण)
.प्लेटलेटमा कमी (प्लेतलेट्स बढाउने उपाय)
.गर्भावस्थाको क्रममा हर्मोन परिर्वतन
लक्षण

Classic Tech Desktop

.गिँजा सुन्निनु
.अनुहार र गिँजाको वरपर दुखाइ हुनु
.गाढा रातो वा रातो बैजनी गिँजा हुनु
.गिँजामा छुदा मात्र पनि दुख्ने
.गिँजा र दातको दुरी बढ्दै जानु
.गिँजाबाट दुर्गन्ध आउनु वा मुखको स्वाद बिग्रनु
.दाँत फिट्टदै जानु

प्रतिकृया