अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
प्रकाशित मिति
२०७७ बैशाख ४ गते, बिहीबार ११:४७
काठमाडौं, अमेरिकी डलर हाल सम्मकै उच्च मुल्य पुगेको छ । बिहीबार अमेरिकी डलर २७ पैसाले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । अमेरिकी डलरको खरिद मूल्य १२२ रुपैयाँ १ पैसा कायम भएको छ भने बिक्री मूल्य १२२ रुपैयाँ ६१ पैसा कायम भएको छ। बुधबार प्रतिडलरको खरिद मूल्य १२१ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ ३४ पैसा रहेको थियो।
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास विश्व अर्थतन्त्र खस्किएको बेला अमेरिकी डलर झन बलियो बन्दै गएको छ। भारतीय रुपियाँ कमजोर भएसँगै डलर महंगिएको हो।

नेपाली रुपैयाँको डलरसँग प्रत्यक्ष विनिमय दर निर्धारण हुँदैन। भारतीय रुपियाँसँगको स्थिर विनिमय दरका कारण भारतीय रुपियाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

Related
Recent News
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया