बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार ०६:२४

एजेन्सी – कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । भाइरसबाट संक्रमित भएसँगै उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी अस्पताल भर्ना भएका थिए ।
बोरिसलाई तीन दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज गरिए पनि उनी लगत्तै काममा फर्किने भने छैनन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी अस्पतालबाट फर्केपछि आफ्नो कन्ट्री रेसिडेन्समा आराम गर्नेछन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई शनिवार आइसियुमा सारिएको थियो ।
भाइरसको लक्षणहरु बढ्दै गएसँगै उनलाई अप्रिल २ मा अस्पताल भर्ना गरिएको थियो । बोरिसले अस्पताल जानुभन्दा १० दिनअघि ट्वीटरमार्फत आफूमा भाइरसको संक्रमण देखिएको बताएका थिए । त्यसयता उनी घरबाटै सरकारी काम गरिरहेका थिए ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया