कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकाशित मिति
२०७६ चैत्र २८ गते, शुक्रबार ०६:५७
बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका १२ बस्ने ४२ वर्षीय बलिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०७२ माघ १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका-१२ मा लुकिछिपी बसेको अवस्थामा चैत १९ गते पक्राउ गरेको हो ।

बलिराम समेतका व्यक्तिहरुले २०६७ जेठ १४ गते राति बर्दिया साबिक महम्मदपुर गाउँ विकास समिति ८ भैसाही बस्ने ३० वर्षीय लोटेलाल थारुलाई गोली प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

Related
Recent News
- सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार
- १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
- केप भर्डेले फेरि गर्यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी
- अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा
- अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश
- केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया