• ७ असोज २०८३, बुधबार
  • १२ः२३ दिउँसो

अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०६:१०

काठमाडौ, नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो ।

National Life

तर आन्तरिक उडान के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।यस अघि बैशाख ३ गतेसम्मलाई अन्तराष्ट्रिय उडानहरू बन्द गर्ने निर्णय भएको थियो ।

प्रतिकृया