• २२ भदौ २०८३, सोमबार
  • १ः०० राती

बैशाख ३ सम्म ‘लकडाउन’ थपियो

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०४:३५

काठमाडौं , सरकारले लकडाउन ८ दिन थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

National Life

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्‍याइएको थियो ।

प्रतिकृया