• १९ भदौ २०८३, शुक्रबार
  • १२ः२७ राती

नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरी र टेकु हस्पिटललाई माक्स र पन्जा बितरण

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार १०:४३

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले महानगरीय ट्राफिक प्रहरी र कोरोना भइरसको उपचार गरि रहेको टेकु हस्पिटललाई माक्स र पन्जा बितरण गरेको छ।

Kamana Sewa

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई भेटी २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेका हुन्।

Classic Tech Desktop

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष मल्होत्राद्धारा टेकु हस्पिटल (शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार थान माक्स पनि हस्तान्तरण समेत गरेका थिए।

प्रतिकृया