• ८ असोज २०८३, बिहीबार
  • १०ः१७ राती

महाकाली नदीमा पुरुषको शव भेटियो

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार १२:४२

कञ्चनपुर, कञ्चनपुरको महाकाली नदीमा एक पुरुषको शव भेटिएको छ। महाकाली नदीमा निर्माणाधिन चार लेनको पुल नजिकै आज शव भेटिएको प्रहरीले जनाएको छ।

National Life

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र पौडेलले नदीमा शव भेटिएको पुष्टि गर्नुभयो। मृतकको साथमा परिचय खुल्ने कुनै कागजपत्र नभेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक पौडेलले अनुसन्धान जारी रहेको बताए। बताउनुभयो ।

प्रतिकृया