• २४ भदौ २०८३, बुधबार
  • १ः४२ राती

लकडाउनको सातौं दिन: उल्लघंन गर्ने साढे एक हजार भन्दा बढी कारवाहीमा

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०१:५८

काठमाडौं, विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ‘लकडाउन’ को उल्लघंन गर्ने १ हजार ८ सय ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्ने १ हजार ८७६ जनालाई आज काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

National Life

यसैगरी, प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ ।

प्रतिकृया