• २४ भदौ २०८३, बुधबार
  • १ः५० राती

अष्ट्रेलियामा दुईभन्दा बढी व्यक्ति जम्मा हुन निषेध

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०१:३१

एजेन्सी, कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि अष्ट्रेलियामा दुईभन्दा बढी मानिस जम्मा हुन निषेध गरिएको छ । यसअघि १० दश जनासम्म जम्मा हुन दिइएकोमा दुई जनामा सिमित राखिएको हो ।

National Life

अष्ट्रेलियामा संक्रमित बढ्दै गएपछि ६० लाख मानिसको जीविकोपार्जनका लागि राहत घोषणा भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले ७९ अर्ब डलर विशेष राहत प्याकेज घोषणा गरेका थिए । यसमा रोजगारका लागि तलबलगायत समावेश छन् ।

अष्ट्रेलियाले रोकथामका लागि विगत देखि नै विभिन्न देशबाट भीसा बन्द गरेको थियो । तर, त्यहाँ सुस्त गतिमा कोरोना संक्रमितमा वृद्ध भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया