कोभिड–१९ को प्रभावः विश्वभर कन्डमको अभाव
प्रकाशित मिति
२०७६ चैत्र १६ गते, आईतवार १२:५५
एजेन्सी, विश्वभर कन्डमको अभाव भएको छ । कोरोना भाइरसको महामारीले उत्पादन घट्दा माग ह्वात्तै बढेकाले अभाव बढेको हो । ब्लुमवर्गका अनुसार विश्वको कुल मागमध्ये २० प्रतिशत कन्डम उत्पादन गर्ने मलेशियाको करेक्स बिएजडीले ५० प्रतिशत उत्पादन घट्दा अभाव बढेको भनेको छ । उक्त कम्पनिसँग अझै दुई महिनाको स्टक रहेपनि कम्पनिले उत्पादन शुक्रबारबाट मात्र शुरु गरेको छ ।
कन्डम धेरैजसो चीन र भारतमा बन्छ । चीनमा लामो समय उत्पादनमा अवरोध भएको छ । भारतमा लकडाउनले उत्पादन रोकिएको अवस्था छ । कन्डमको अभाव हुनाले बजारमा माग ह्वात्तै बढेको छ । प्रयोगकर्ताहरुले स्टक राख्न थालेका छन् ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया