• २३ भदौ २०८३, मंगलबार
  • ११ः१९ राती

आधा सिलिण्डर ग्यासको मूल्य ठाँउ अनुसार यस्तो तोकियो

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ११:२१

काठमाडौं, नेपाल आयल निगमले ठाउँअनुसार आधा सिलिण्डर ग्यासको तीन थरी मूल्य तोकेको छ । काठमाडौं लगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

National Life

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, तराईका अन्य क्षेत्रका लागि ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको निमगले जनाएको छ ।

ग्यासको आयात पर्याप्त भएपनि बजारमा ग्यास अभाव देखिएपछि निगमले उद्योगीहरूलाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया