• ३१ भदौ २०८३, बुधबार
  • ४ः१४ बेलुका

कोभिड– १९ को संक्रमणबाट मृत्यु हुने संख्या २१ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०६:२७

एजेन्सी, कोरोना भाइरस (कोभिड– १९) को कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ। बिहीबार ६ बजेसम्मको तथ्यांक अनुसार, २१ हजार १ सय ८० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

National Life

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया