• ७ असोज २०८३, बुधबार
  • ११ः४९ बिहान

कोरोना राहत कोषमा प्रधानमन्त्री सहित मन्त्रीहरुको एक एक महिनाको तलब

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ०२:१५

 

National Life

काठमाडौं । कोरोना संक्रमणको महामारी विरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्न भएको छ।

मन्त्रिपरिषदको बैठकले आइतबार कोष गठन गरी प्रधानमन्त्री सहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको हो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले संसद सचिवालयलाई सोमबार पत्र लेखेर आफ्नो एक महिनाको पारिश्रमिक सो कोषमा जम्मा गर्न निर्देशन दिएका हुन् ।

प्रतिकृया