सोमबारदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द
प्रकाशित मिति
२०७६ चैत्र ९ गते, आईतवार ०३:५३
कञ्चनपुर, कञ्चनपुर उद्योग वाणिज्य संघले भोलीदेखि अति आवश्यक बाहेकका सबै व्यवसाय भोलीदेखि बन्द गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले अतिआवश्यक बाहेकका सबै व्यवसाय भोलीदेखि चैत २१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मल्लका अनुसार अतिआवश्यक सेवा मुलक व्यवसाय भने खुल्ला नै रहनेछन् । मल्लले खाद्यान्न र मेडिकल सेवा बन्द नहुने जानकारी दिनुभयो । महेन्द्रनगरका केही व्यवसायीले भने आज पनि स्वस्फूर्त रुपमा व्यवसाय बन्द गरेका छन्।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न बजार व्यवसाय बन्द गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

Related
Recent News
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया