• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

बम बिस्फोट हुँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०१:४३

कैलाली, कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिस्फोटमा ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले दिएको जानकारी अनुसार जंगलमा बमजस्तो वस्तु भेटिएको र त्यसलाई आगोमा हालेपछि पड्किँदा उनको मृत्यु भएको भनिएको छ ।

प्रतिकृया