• ३१ भदौ २०८३, बुधबार
  • १०ः४६ राती

विश्वविद्यालयको पठनपाठन बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति

२०७६ चैत्र ५ गते, बुधबार ०५:१०

काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

National Life

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया