• २१ भदौ २०८३, आइतबार
  • २ः३७ राती

मौसम : पश्चिमी वायूको सामान्य प्रभाव, पहाडी भूभागमा आंशिक बदली रहने

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०७:४७

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ ।

National Life

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०३ गते (सोमबार)

Classic Tech Desktop

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०५ गते (बुधबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया