कोटेश्वर–कलंकी सडकमा बेलुकाको यात्रा जोखिमपूर्ण
प्रकाशित मिति
२०७६ चैत्र २ गते, आईतवार ०९:४८
काठमाडौं । फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो ।

त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ । अझ नेपालमै पहिलोपटक बनेको भनिएको कलंकीको अन्डरपासले ध्यान तानिरहेकै छ । तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न सकेको छैन ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरु जेब्राक्रस रेखा, डिभाइडर आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा जोखिम बढेको बढै छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया