• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

आजदेखि नेपाल आउने सबै विदेशीले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०७:०८

काठमाडौं । सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ। उनीहरुलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा पठाइने महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

National Life

अनअराइभल भिसा दिन नै बन्द गरिएकाले अब विदेशीहरु आउने संख्या नै न्युन हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। त्यस्तै विदेशबाट आउने नेपालीलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ।

नेपाली पनि अत्यावश्यक काम र स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारेखि नै सबै उडान प्रभावित हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया