• २३ भदौ २०८३, मंगलबार
  • ३ः०७ दिउँसो

सुन–चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ११:५३

सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मुल्य आज तीन हजारले घटेर ८१ हजार ५ सय रुपियाँले कारोबार भैरहेको छ । विहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन यसै हप्ता मंगलबार अहिले सम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो।

National Life

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया