• २३ भदौ २०८३, मंगलबार
  • १२ः५१ दिउँसो

अनेरास्ववियुका नेता राईलाई आठ वर्ष जेल सजाय

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार १२:०३

काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । जिल्ला अदालत काठमाडौँका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरेको थियो ।

National Life

सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको जनाइएको । त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।

प्रतिकृया