‘योङ इनोभेटर’ अवार्डबाट नेपाली चिकित्सक कुँवर सम्मानित
प्रकाशित मिति
२०७६ फाल्गुन ३० गते, शुक्रबार ०७:३२
काठमाडौं । अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशनले प्रदान गरेको योङ इनोभेटर अवार्डबाट नेपाली चिकित्सक किरणजंग कुँवर सम्मानित भएका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत डा. कुँवरले प्रस्तुत गरेको मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणमा सहजीकरण तालिकालाई उत्कृष्ठ ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
केही महिना अघि दक्षिण कोरियामा भएको एसियन ट्रान्सप्लान्ट समिटमा पनि उनले एक करोड रुपैंया राशिको अवार्ड प्राप्त गरेका थिए।
लगातार दुई अन्तरराष्ट्रिय अवार्ड पाएका डा. कुँवरले स्वदेशमै मिर्गौला प्रत्यारोपण सम्बन्धी थप अध्ययनका लागि हौसला मिलेको बताए।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया