• १ असोज २०८३, बिहीबार
  • १ः१४ राती

फिक्का रंगमा यसरी रंगिएका कलाकार

प्रकाशित मिति

२०७६ फाल्गुन २६ गते, सोमबार ०६:५९

काठमाडौं, विश्वव्यापी महामारीको रुप लिँदै गएको कोरोनाभाइरसको त्रास अहिले नेपालमा पनि बढिरहेको छ । होलीको रंगमा रंगिने नेपाल पनि यो वर्ष सुनसान नै भयो ।

National Life

त्यसैगरी नेपाली कलाकारहरु पनि खुलेर होली खेलेनन् कोहीले पुरानै फोटो समाजिक सञ्जालमा राखेर शुभकामना दिदै मनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया